शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

एनपीएल : तिलकले दिलाए लुम्बिनीलाई छैटौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले छैटौँ विकेट लिएको छ ।  त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य