काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समयअनुसार आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेमाथि १–० को जित निकालेको छ खेलको ८२ औँ मिनेटमा प्राप्त आत्मघाती गोलको सहायताले म्याड्रिडले जित निकालेको हो । जितसँगै एट्लेटिको म्याड्रिडले लिग तालिकामा महत्त्वपूर्ण