काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली र लुम्बिनी बिच प्रतिस्पर्धा भइरहेको हो । हेर्नुहोस् तस्बिरहरु :
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका युवराज खत्रीले पाँचौँ विकेट...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध चौथो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका विपिन शर्माले चौथो विकेट...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध १० ओभरमा ५९ रन बनाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १० ओभरमा ३...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका मार्क वाटले तेस्रो...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले पावरप्लेमा ३६ रन बनाएको छ । लुम्बिनीले १ विकेट गुमाउँदै ३६ रन जोडेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले...
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि गुलशन...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल चलिरहेको छ । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमाकर्णालीले पहिले बलिङ गरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ–११ मा...
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका...
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले लुम्बिनीलाई...
लगभग ३० वर्षअघि, एक लोकप्रिय कोलम्बियाली फुटबल स्टारको आफ्नै गृहनगरमा क्रुरतापूर्वक हत्या भयो– यो उनकै कथा हो। आन्द्रेस एस्कोबारको कथा फुटबल इतिहासकै सबैभन्दा दुखद घटनाहरूमध्ये एक हो। कोलम्बियाली राष्ट्रिय टोली र...
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स...
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको नाममा दोस्रो अर्धशतक लेखिएको छ । उनले आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा ३२ बलमा ५३ रन बनाएर अर्धशतक...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेसँगै चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको...
काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न दर्शकको संख्या निरन्तर बढ्दो छ । अझ आफ्नो मनपर्ने टिमको खेल हेर्न ‘डाइहार्ट’ फ्यानहरुको समेत बाक्लो उपस्थिति हुने गरेको...
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले देस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो ।...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको सुदूरपश्चिम रोयल्ससँगको खेलमा पोखरा एभेन्जर्स सङ्कटमा परेको छ । १९४ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले १६.४ ओभरमा १३४ रन बनाउँदा ७...
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याइ...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको खेलमा पोखरा एभेन्जर्स दबाबमा परेको छ । सुदूरपश्चिम रोयल्सविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले ११३ रन बनाउँदा ५...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सको पावर प्ले मै ३ विकेट गुमाए पछि इनिङ सम्हालिरहेका जिम्मी निशमको विकेट...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिमविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ गरेको छ । ४.२ ओभरमा ३ विकेटको क्षतिमा पोखराले जम्मा २०...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिमविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २ ओभरमा लगातार विकेट गुमाएको छ । हर्मित सिंहले ओपनर दिनेश खरेललाई ६...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई पहिलो ओभरमै झट्का लागेको छ । ओपनर एडम रोसिङटन एक रन मै रन...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा रहेको छ । खेलको अपडेटमा पाठकवृन्दलाई स्वागत छ–...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा शुक्रबार साविक उपविजेता सुदूरपश्चिम रोयलस र पोखरा एभेन्जर्सबिच खेल भइरहेको छ । यसैबिच सुदूरपश्चिम रोयल्सले जितका लागि पोखरालाई पोखराले टस जितेर बलिङ...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स विरुद्ध शुक्रबार ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सको ५ विकेट झरेको छ । सुदूरपश्चिमले १८ ओभरमा १७६ रन बनाउँदा ५ विकेट...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान विनोद भण्डारी ४३ रन बनाएर आउट भएका छन् । ४२ बलमा ६ चौका हानेका भण्डारीलाई...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सको ३ विकेट झरेको छ । कप्तान दीपेन्द्र सिंह ऐरी १० बलमा १५ रन बनाएर आउट भएका हुन् । पोखरा...
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सको २ विकेट झरेको छ । पोखरा एभेन्जर्जविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका सुदूरपश्चिमका स्टार ब्याटर क्रिस लिन १३ बलमा ३१ रन...
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र पाेखरा एभेन्जर्सबिचकाे खेल शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । आक्रामक सुरुवात गरेकाे सुदूरका ओपनर जोश ब्राउन आउट...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध आक्रामक ब्याटिङ सुरुवात गर्दा ओपनर जोश ब्राउनले अर्धशतक पूरा गरेका छन् । उनले २९ बलमा ३ छक्का र...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सविरुद्ध पावर प्लेमा ६० रन बनाएको छ । सुदूरपश्चिमका ओपनर जोश ब्राउन र विनोद भण्डारीले आक्रामक पारी खेलिरहेका...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध आक्रामक ब्याटिङ गरेको छ । सुदूरपश्चिमका ओपनर जोश ब्राउन र विनोद भण्डारीले आक्रामक पारी खेलिरहेका छन् । ...
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले पहिले बलिङ गर्न लागेको हो भने सुदूरलाई ब्याटिङको निम्तो...
काठमाडौँ । मंसिर १ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा शुक्रबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच खेल हुँदै छ । अपराह्न चार बजे...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एनपीएल खेल हेर्न आएका दर्शकबाट पार्किङ शुल्क उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज इक सूचना जारी गर्दै विश्वविद्यालयले भनेको छ– 'त्रिभुवन विश्वविद्यालय कीर्तिपुर...
धनुषा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन राम जानकी रङ्गशालाको निरीक्षण गरेका शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रङ्गशाला...
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुनेछ । दिउसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम...
काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् । एनपिएलअन्तर्गत आज आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित...
काठमाडौँ । कतारमा भइरहेको ५ औँ कतार तेक्वान्दो ओपन च्याम्पियनसिप (न्–१) मा नेपालको प्रतिनिधित्व मैत्रीपूर्ण तेक्वान्दो खेलका लागी नेपालबाट कतार आइपुगेका राष्ट्रिय टिमलाई गैर आवासीय नेपाली सङ्घ कतारले नगद एक...
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजको रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् । लुम्बिनी लायन्सविरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र...