बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

विश्वकप अघिसम्म भविष्यबारे छलफल गर्दिनँ : ब्रुनो फर्नान्डेस

ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले अर्को वर्ष हुने विश्वकप सकिएपछि मात्र आफ्नो भविष्यको बारेमा कसैसँग छलफल गर्ने बताएका छन्। ३१ वर्षीय फर्नान्डेसले शनिबार ब्राइटनविरुद्धको खेलमा युनाइटेडका लागि आफ्नो ३००औँ उपस्थिति दर्ता गर्नेछन्। युनाइटेडले यस