बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

हालान्डको गोल वर्षा जारी, भिल्लारियलमाथि सिटीको जीत

भिल्लारियाल । अर्लिङ हालान्डले लगातार १२औँ खेलमा गोल गर्दै आफ्नो सनसनीपूर्ण गोल यात्रालाई निरन्तरता दिँदा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा घरेलु मैदान बाहिरको खेलमा जितविहीन यात्रा तोडेको छ। मंगलबार राति भएको खेलमा सिटीले भिल्लारियालविरुद्ध २-० गोलले विजयी बन्यो । हालान्डले