काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको घरेलु मैदान एक्स्ट्राटेक ओभल हुने भएको छ । लुम्बिनी लायन्सले एक्स्ट्राटेकलाई होम ग्राउन्डको रूपमा प्रयोग सम्झौता गरेको हो । मैदान र क्लबबिच आइतबार सम्झौता भएको
एजेन्सी । भारतीय एकदिवसीय टोलीका उपकप्तान श्रेयस अय्यरलाई सिडनीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी हाल इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अस्ट्रेलियाविरुद्ध तेस्रो खेलमा...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (सोमबार) त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत भारतसँग प्रतिस्पर्धा गर्दैछ । शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपाल र भारतबिचको खेल नेपाली समय अनुसार साँझ ६ः...
नयाँ दिल्ली । महिला एकदिवसीय विश्वकप २०२५ को सेमिफाइनलको तालिका सार्वजनिक भएको छ । पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना बुधबार गुवाहाटीमा गर्नेछ भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आयोजक भारतसँग बिहीबार...
काठमाडौँ । बार्सिलोनाले आइतबार भएको ‘एल क्लासिको’ मा रियल मड्रिडसँग २–१ को हार बेहोरेको छ । हारसँगै ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिडभन्दा ऊ पाँच अंकले पछि परेको छ । ...
सिड्नी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स एसेज शृङ्खलाको पहिलो टेस्टका लागि फिट नहुने पुष्टि भएको छ । उनको अनुपस्थितिमा स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन् । प्रभावशाली तीव्र गतिका बलर कमिन्स ढाडको चोटका...
काठमाडौँ । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग म्यान्चेस्टर सिटी पराजित भएको छ । आइतबार भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लालाई...
काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाएको छ । आइतबार भएको खेलमा क्रिस्टल प्यालेसमाथि १–० गोलको जित निकाल्दै आर्सनलले अग्रता बनाएको हो । आर्सनलका लागि खेलको ३९औँ...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौं सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको हो ।...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका सोमपाल कामी ११ रन...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका गुलशन झा छैटौँ...
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आइतबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका आरिफ शेख पाँचौँ...
काठमाडौँ । तेस्रो एसियाली यूथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली यूथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ । जुडोमा नेपालबाट...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६...
म्याड्रिड । गत सिजन बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध चार ‘क्लासिको’ खेलमा सहज जित निकाल्यो । तर आइतबार ला लिगामा इन-फर्म स्ट्राइकर किलियान एमबाप्पेको नेतृत्वमा लस ब्लान्कोस बदाल लिने लक्ष्यमा छ। हान्सी...
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँग मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै...
भैरहवा । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान हुने भएको छ । लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल, भैरहवाले दीर्घकालीन साझेदारी गर्ने गरी शनिबार सम्झौता गरेका छन्...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले लगातार दुई विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की १५औँ ओभरको पाँचौँ...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल डक आउट भएका छन् । उनी पहिलो ओभरको दोस्रो बलमा आउट भएका हुन् । उनलाई अमेरिकाका...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध पाँचौं विकेट हात पारेको छ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्रले पाँचौं विकेट लिएका...
काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध चौथो विकेट हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध तेस्रो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले स्मिथ पटेलको विकेट लिएको...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाका स्मिथ पटेलले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका स्मिथले ७६ बलमा अर्धशतक पूरा गरे ।...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध दोस्रो विकेट हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि आरिफ शेखले दोस्रो विकेट लिएका...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालले १० ओभरमा ३२ रन...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि सोमपाल कामीले अमेरिकाविरुद्ध पहिलो विकेट लिएका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिका विरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित कुमार...
काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ९५०औँ करियर गोल पूरा गरेको खेलमा अल नासरले साउदी प्रो लिगमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अल–नासरले अल–हजमलाई २–० ले हराएको...
दुबई । पुरुष एसोसिएट क्रिकेटमा उत्कृष्ट टिमहरूको भिडन्त–क्रिकेट विश्वकप लिग २ ले रोचक कथावस्तु र रमाइला क्षणहरू दिँदै छ। आठ टिम क्रिकेट विश्वकप क्वालिफायरका चार स्थानका लागि भिडिरहेका छन्। आधा...
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगमा अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो। २४...
लण्डन । सेन्ट जेम्स पार्कमा शनिबार भएको खेलमा न्युक्यासल युनाइटेडका कप्तान ब्रुनो गुइमाराएसले नाटकीय ढङ्गले निर्णायक गोल गरेपछि फुलह्यामको जितविहीन यात्रा जारी रहेको छ। घाइते खेलाडीहरूको समस्या झेलेको फुलह्यामविरुद्ध न्यूक्यासलले अंक...
इन्दौर । अलाना किङ्गले महिला एकदिवसीय विश्वकपको इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ। लेग(स्पिनर किङ्गले सात ओभरमा मात्र...
काठमाडौँ । प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा सन्डरल्यान्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी सन्डरल्यान्डसँग २–१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सी...
सिड्नी । रोहित शर्माको उत्कृष्ट शतक र विराट कोहलीको कीर्तिमानी पारीको सहयोगमा भारतले अस्ट्रेलियालाई तेस्रो एकदिवसीय खेलमा ९ विकेटले हराएको छ। यद्यपि, यो हारका बाबजुद अस्ट्रेलियाले ३ खेलको शृङ्खला २-१...
सिड्नी । अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को कीर्तिमान बनाएका छन्। कोहली एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन्। सिड्नीमा...
कोच्चि । विश्वकप विजेता अर्जेन्टिनाको फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीको अर्को महिना हुने भनिएको भारतको केरल भ्रमण रद्द भएको छ। यो मैत्रीपूर्ण खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल...
इन्दौर । भारतको इन्दौर सहरमा आयोजित आईसीसी महिला क्रिकेट विश्वकपमा सहभागी हुन आएका अस्ट्रेलियाली टोलीका दुई खेलाडी यौन दुर्व्यवहारको शिकार भएका छन्। अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ती दुई महिला क्रिकेटरलाई...
पेप ग्वार्डिओला र ज्लाटान इब्राहिमोभिच दुवै फुटबलका महान् हस्ती हुन्। पेप ग्वार्डिओला विश्वका महान् प्रशिक्षकहरूमध्ये एक बनेका छन्, जसले म्यानचेस्टर सिटी र बार्सिलोनामा सबै प्रमुख उपाधि जितेर उत्कृष्ट टोली निर्माण...