काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ पेप्सीकोला र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६,७,८,९ का व्याटमिन्टन खेलाडीहरूको सहभागिता रहेको आठौँ पिस फिटनेस सेन्टरको आन्तरिक तथा बाह्य ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पिस फिटनेस सेन्टरको...
काठमाडाैँ । क्रिकेट महाशक्ति मानिने अस्ट्रेलियालाई भारतले आज चुनौती दिँदै छ । भारत २६ वर्षीय शुभमन गिलको कप्तानीमा छ । अस्ट्रेलियालाई उसैको घरमा हराउन भारतलाई निकै चुनौतीपूर्ण हुनेछ । यद्यपि...
काठमाडौँ। स्पेनिस ला लिगामा एट्लेटिको माद्रिदले ओसासुनामाथि १–० को जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोका थियागो आल्मादाले ६९औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई तीन अङ्क...
बैतडी पाटनमा सम्पन्न भएको पाँचौँ संस्करणको उदयदेव–पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जितेको छ । गुरूखोला लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । शनिबार भएको फाइनल खेलमा हिमचुली युवा सदनलाई सात...
म्याड्रिड । स्पेनिस ला लिगाले मियामीमा लिग खेल आयोजना गर्ने निर्णय गरेको विरोधमा ओभिएडो र एस्पानियोलका खेलाडीहरूले शुक्रबारको खेल सुरु भएको पहिलो १५ सेकेन्डसम्म नचली मौन विरोध प्रदर्शन गरे। अगस्टमा स्पेनिस...
म्यानेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल गर्ने सनसनीपूर्ण सिलसिला जारी राख्दा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । शनिबार भएको खेलमा सिटी २-० गोलले विजयी बनेको हो । हालैको अन्तर्राष्ट्रिय विश्रामका...
काठमाडौँ । पहिलो हाफको १३औँ मिनेटमै गोल गरेर अग्रता बनाएको बार्सिलोनाले जिरोनाविरुद्ध नाटकीय जीत निकालेको छ । लालिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले निर्धारितपछि थपिएको इन्ज्युरी समयमा गोल गर्दै जिरोनालाई २–१...
लण्डन । चेल्सीसँग शनिबार सिटी ग्राउन्डमा भएको खेलमा ३–० ले पराजित भएको १७ मिनेटपछि नै नटिङ्घम फरेस्टले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ। सेप्टेम्बर ९ मा नियुक्त भएका अस्ट्रेलियाली...
धनुषा । जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा...
काठमाडौँ । जारी इंग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार साँझ जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । नटिङ्घम फरेस्टलाई उसकै मैदानमा चेल्सीले ३-० गोलअन्तरले हराएको हो । पहिलो हाफ बराबरी खेलेको...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रूपमा घोषणा गरेको आईसीसी सीडब्ल्यूसी लिग २ को १५औँ चरणका खेलहरू अक्टोबर २६ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएका छन्...
मोरङ । आठौं बेलबारी आरजु राई मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तरार्ष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाडौँले हात पारेको छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा सम्पन्न गोल्डकपको शनिबार भएको फाइनलमा सहलेश युथ...
काठमाडौँ । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा...
धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ । सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी...
अफगानिस्तान । पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्डका अनुसार ती खेलाडीहरू उरगुनबाट पत्तिका प्रान्तको राजधानी शरानातर्फ मैत्रीपूर्ण खेल खेल्न गएका थिए। मृतक खेलाडीमा...
मेरो सुन्दर देशका सबै नानीबाबुहरू, अब म तपाईंहरूलाई मेरो कथा सुनाउन चाहन्छु। सम्पूर्ण कथा। म हाम्रो देशको फुटबल भविष्यबारे धेरै सोच्ने गर्छु। मेरो यो यात्राले तपाईंहरूमध्ये केहीलाई प्रेरणा दिनेछ, र टर्कीका...
काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्पान्योलले ओभिएदोमाथि २–० को शानदार जित हात पारेको छ। खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा एस्पान्योलले आक्रामक प्रदर्शन गर्दै दुई...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले टी–२० विश्वकप छनोटको च्याम्पियन बनेकोमा नेपाली टिमलाई बधाई दिएका छन् । नेता शर्माले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी नेपाली टिमलाई बधाई...
काठमाडौँ । नेपाली राष्ट्रिय यू–१७ फुटबल टोलीले एएफसी महिला यू–१७ एसियन कप छनोटमा थाइल्याण्डसँग लज्जास्पद हार ब्यहोर्दै छनोट प्रतियोगिताबाट बाहिरिएको छ। घरेलु टोली थाइल्याण्डसँग एक दर्जन गोल खाँदै नेपाल बाहिरिएको...
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको ट्रफी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यले जनही १९ लाख ५० हजार पाउने भएका छन् । सरकारले विश्वकपमा...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीेले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी...
काठमाडौँ । आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ । शुक्रबार अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आईसीसी...
काठमाडौँ । सन् २०१४ मा पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्यसपछि एक दशक पर्खनुपर्यो । सन् २०२४ मा नेपालले दोस्रो पटक टी-२० विश्वकप खेल्यो ।...
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो अन्तिम खेलमा ओमानले जापानमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा ओमानले जापानमाथि ९ विकेटको जित निकालेको हो...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको अन्तिम खेलका रूपमा शुक्रबार सामोआविरुद्ध खेल्दैछ । आज अपराह्न ४१५ बजेदेखि अल इमिरेट्स क्रिकेट मैदानमा सामोआले...
काठमाडौँ ।हरि हजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तानमा नियुक्त भएका छन् । नेपाल भलिबल संघको शुक्रबार बसेको ५८ औँ कार्यसम्पादन कमिटीको बैठकले उनलाई कप्तानमा नियुक्त गरेको हो । उनलाई कप्तान...
काठमाडौँ । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज सामाओसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल आज दिउसो ४ः१५ बजे सुरु हुनेछ । दुई खेल...
काठमाडौँ । युरोपेली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए महिला च्याम्पियन्स लिगको दोस्रो खेल सप्ताहमा आर्सनल, रियल म्याड्रिड र बायर्न म्युनिखले जित दर्ता गरेका छन् । ...
काठमाडौँ। विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगितामा कतारले सामाओमाथि ८ विकेटको सहज जित हासिल गरेको छ। सुपर सिक्स चरणको खेलमा सामओले दिएको १२७ रनको लक्ष्य कतारले मात्र १५.१ ओभरमा २ विकेट गुमाएर...
काठमाडौँ। । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार राति नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले रुपन्देहीको मिश्रित टोलीसँग अभ्यास खेल खेलेको छ। यो अभ्यास खेलसँगै मैदानमा पहिलोपटक...
काठमाडौँ । भारतका युवा ओपनर अभिषेक शर्मा सेप्टेम्बर २०२५ का लागि आईसीसी पुरुष ‘प्लेयर अफ द मन्थ’ चुनिएका छन् । हालै सम्पन्न एसिया कप २०२५ मा अभिषेकले सात टी–२० अन्तर्राष्ट्रिय खेलमा...
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गर्ने भएको छ । आगामी मङ्सिर १८ गते पहिलो पटक आयोजना हुन लागेको यस अवार्डलाई केल्मीले सहयोग गर्ने...
काठमाडौँ । जापानलाई हराउँदै यूएई पनि आगामी वर्ष हुने टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ । बिहीबार ओमानमा भएको सुपर सिक्स अन्तर्गतको खेलमा यूएईले जापानलाई ८ विकेटले हराएको...
काठमाडौं । काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लब बेलबारी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बेलबारी-११ लक्ष्मीमार्गस्थित मैदानमा बिहीबार भएको सेमिफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित...
काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अस्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ । अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई पहिलो विदेशी खेलाडीका रूपमा लायन्सले टिममा अनुबन्ध...
नेपालगन्ज । नेपालगन्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको हो...
लखनउ । न्युजिल्यान्डका पूर्वकप्तान केन विलियम्सन आगामी २०२६ सिजनअघि आईपीएल फ्रेन्चाइज लखनउ सुपर जायन्ट्सको रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन्। टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। विलियम्सनको...
नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पिनसिप २०२५ आयोजना गर्न लागेको हो । नेपालगञ्ज...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ । राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो...
लिस्बन । बेन्फिकाको आगामी अध्यक्षीय चुनावअघि, उम्मेदवार जोआओ डिएगो मान्टेइगासले क्लबका वर्तमान व्यवस्थापक जोसे मोरिन्हो लिस्बन क्लबमा भविष्य भएको प्रशिक्षक नभएको र उनको नजर पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको व्यवस्थापनमा रहेको...
म्याड्रिड । ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर अब रियल म्याड्रिडका लागि ‘विकल्परहित’ रहेनन् । रिपोर्टहरूका अनुसार सही प्रस्ताव आएमा क्लब उनलाई बेच्न तयार छ। स्पेनिस महारथीले आफ्नो अन्तर्राष्ट्रिय खेलाडीका लागि २५ करोड...