१० बजे १० समाचार : ‘सुकुमबासी’ सँग ठाउँ–ठाउँमा जग्गादेखि रविको मुद्दाको सुनुवाइ स्थगितसम्म
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
- सर्वोच्च अदालतले महान्यायाधिवक्ताको योग्यतासम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गर्दै रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद् अधिवेशन स्थगित गर्नुभएको छ।
आज २०८३ वैशाख १० गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’ मा प्रस्तुत गरेका छौँ ।
- ‘सुकुमबासी’सँग ठाउँ–ठाउँमा जग्गा
यदि कुनै भूमिहीन सुकुमबासी यस्ता जोखिमयुक्त वा कानुनले निषेध गरेका स्थानमा बसोबास गरेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने मापदण्ड छ।
थप पढ्नुहाेस्
- सम्पत्ति छानबिन गर्दै सरकार
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा काम थालेको छ।
- संसद् अधिवेशन
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्।
- बजेट क्यालेन्डर
संघीय संसदका प्रवक्ता एकराम गिरीले बजेट अधिवेशनका विषयवस्तुहरूको कार्यतालिका (क्यालेन्डर) करिब–करिब टुङ्गो लागेको जानकारी दिए।
- बहसपत्र कार्यदल
‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को बिहीबार बसेको बैठकमा राष्ट्रिय जनमोर्चा (राजमो) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राखेको सुझावमाथि सामान्य छलफल भएको छ।
याे पनि
यहाँका बासिन्दाका अनुहारमा गहिरा रेखाहरू छन्, तर ती रेखाभित्र अझै एउटा अदृश्य आशा जिउँदै छ– त्यो हो लालपुर्जा पाउने आशा।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
