शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नीति तथा कार्यक्रम प्रस्तुत, एसईई नतिजा सार्वजनिक, सरकारकाे निर्णयमा ‘ब्रेक’

सोमबार, २८ वैशाख २०८३, २२ : ००
सोमबार, २८ वैशाख २०८३

आज २०८३ वैशाख २८ गते साेमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।

  • नीति तथा कार्यक्रम प्रस्तुत

सरकारले आर्थिक वर्ष २०८३/०८४को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

  • नेपाली चलचित्र

नयाँ वर्षको अवसर पारेर वैशाख १ गते निकै तामझामका साथ प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले सोचेजस्तो दर्शकको साथ पाउन सकेन। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप