बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक गर्ने विषयको मूल कुरा पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्ने–नगर्ने भन्ने विषयसँग मात्रै सम्बन्धित छैन । यो विषय पार्टीको समग्र पृष्ठभूमिमा पनि जोडिएको छ...