सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...