लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११...