काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि छुरी चलाउन उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भएको बताएका छन् ।...