आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामाजिक क्षेत्रमा सैनिक कल्याणकारी कोषको योगदान बढ्नेमा प्रधानमन्त्रीकाे विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन् ।  सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको...