ब्रसेल्स । यूरोपेली संघ (ईयू)का ऊर्जा मन्त्रीहरूले इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यबाट उत्पन्न अतिरिक्त नाफामा कर लगाउने विषयमा छलफल गरिरहेको बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार ग्रीसका ऊर्जा मन्त्री...