शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज हुनसक्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र सबै अवस्था राम्रो छ ।  उपचारमा...