मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन...