बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी पाँच जनालाई खोलाले बगाएको छ ।  बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका...