शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा...