काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले नेपालको सिमाना रक्षाका लागि नेपाली सेनालाई किन परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा...