काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले फैसला कार्यान्वयनको विषय न्यायालयको एक्लो प्रयासमा मात्रै सम्भव नहुने बताएका छन् । फैसला कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुनहरूको सँगालो पुस्तक विमोचनका क्रममा मुख्य...