उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा....