काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३९ जनालाई पक्राउ गरेको छ । मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने...