शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुसमा ‘अतिवादी’ सामग्री अनलाइनमा खोजी गर्नेलाई पनि जरिवाना गरिने

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी’ समूह वा त्यससँग सम्बन्धित वेब पेज, पुस्तक, कलाकृति वा म्युजिक एल्बम खोज्ने इन्टरनेट प्रयोगकर्तालाई जरिवाना गर्ने कानुनमा बिहीबार हस्ताक्षर गरेका छन् ।  यसलाई आलोचकहरूले रुसमा विचार...