वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्धता रहेकै कारण वीरगन्जको चर्चित किर्ते नागरिकता प्रकरणले मूर्तरूप लिन नसकिरहेको जिकिर गरेका छन् । वीरगन्जका मेयर राजेशमान सिंहको नागरिकता...