काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका बारेमा र पार्टीका सचिव महेश बस्नेतले मधेसको भाषा नबुझी अल्पज्ञानका आधारमा दिएको अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुगेको छ...