शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तीन करोड ५७ लाखमा बन्यो पक्की पुल

भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो । ...