मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भदौ २३ र २४ को घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित मानवअधिकार आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष प्रतिवेदन बुझाएको...