बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने आन्तरिक तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट...