काठमाडाैँ । सङ्घीयता विज्ञ खिमलाल देवकोटाले सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयनमा अपेक्षित उत्साह दिन नसकेको टिप्पणी गरेका छन्। उनले...