आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ हजार केन्द्रबाट सवा ५ लाखले दिँदैछन् एसईई

काठमाडौँ । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष बिहीबारदेखि देशभर एकैसाथ सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष...