सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

चीनले दक्षिण चीन सागरमा डुङ्गामाथि लेजर हमला गर्‍यो : फिलिपिन्स

फिलिपिन्सले चीनमा दक्षिण चीन सागरमा आफ्नो डुङ्गामाथि सैन्य स्तरको लेजर लाइटले हमला गरेको आरोप लगाएको छ ।  फिलिपिन्सले आफ्नो डुङ्गा विवादित साउथ चाइना सागरमा सामान आपूर्ति गर्न जाँदै गर्दा...