टोकियो । जापानको एक सरकारी प्यानलले सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूको जिम्मेवारी बढाउँदै कडा उमेर प्रमाणीकरण र केही सुविधाहरूमा सीमितता लागू गर्न सुझाव दिएको छ । सञ्चार मन्त्रालय अन्तर्गतको उक्त प्यानलले...