घडी टिकटिक टिकटिक बजिरह्यो । हुन त अचेल अलार्मले भन्दा पहिले नै जिम्मेवारीले उठाउन थालिसकेको छ तर पनि मानिस प्रविधिको दास भनेझैँ अलार्म लगाइहाल्ने बानी । उठेर छतमा गएँ र...