जहाँ कुखुरा बास्नु पहिले भट्टी छिर्छन् पानीको सट्टा रक्सी, बियरले मुख धुन्छन् जहाँ कुकुरहरूले मर्निङ्ग वाक गर्न सिकाउँछन् जहाँ सबेरै फेसबुक, टिकटकमा छाडा दृश्य हेर्छन् हो, हामी त्यहीँ देशका नागरिक...