काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बोर्ड बैठकलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो...