काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलामा गएराति कार दुर्घटना भयो । सुरक्षाकर्मीले कल्भर्टमा खसेको कार शुक्रबार बिहान निकाले । बागमती प्रदेश–०२७ च ०४९१ नम्बरको कार खस्दा पूर्ण दर्नालले...