काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको...