शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ अन्वेषणको सामान भन्सार नाकामा रोकियो

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको...