काठमाडौँ । जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले कर्मचारी व्यवस्था तथा नियमन गर्ने सङ्घीय निजामती सेवा ऐन ल्याउँदा गम्भीर ढंगले सोचविचार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सङ्घीय...