काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् । निर्वाचन आयोगले शुक्रबार यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार...