बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलाली जिल्ला प्रशासन कार्यालयले टेन्टबाट सेवा सुरु गर्ने

धनगढी । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले अत्यावश्यक सेवाहरू सुचारु गर्ने तयारी गरेको छ। कार्यालयमा भएको क्षतिपछि सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै अस्थायी...