काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आइतबार साँझ ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थादेखि मुलुकको परिवर्तित...