मोरङमा अवस्थित पथरी–शनिश्चरे द्रूत गतिमा विकास हुँदै गरेको नगरपालिका हो । यहाँदेखि अलि पर झापाको पुरानो अनि अलिक ठूलो दमक बजार छ । पथरी–शनिश्चरे अहिले कला, साहित्य, संगीत, दृश्य कलाको...