मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल एयरलाइन्समा कानुनको दोहोरो मापदण्ड : विगतमा कडा कारबाही, अहिले निर्देशकको संरक्षण !

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र कर्मचारीहरूको गैरकानुनी गतिविधिमाथि कारबाही गर्ने सवालमा ‘दोहोरो मापदण्ड’ देखिएको छ।  विगतमा सामान्य कसुरमा समेत कठोर अनुशासनको डन्डा चलाउँदै आएको निगमले पछिल्लो समय...