शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर

क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्य खुम्चिएको छ । कम्पनीले अपेक्षा गरिएभन्दा राम्रो कमाई गरेको भएपनि अमेरिकामा नियमित समयपछि कम्पनीको शेयर मूल्य घटेको हो ।...