बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले बेला–बेलामा अनौठा–अनौठा प्रडक्टहरू ल्याउने गरेको छ । मार्क जुकर वर्गको यस कम्पनीले बजारमा ल्याएका ल्याएका सबै प्रडक्टलाई युजरहरूले मन पराएका छैनन्...