बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित !

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा...