काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर बन्द भएको छ।...