धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्। आइतबार धनगढीमा सम्पन्न निर्वाचनबाट उनी नेतृत्वमा चुनिएका हुन्। कुल ५०८ मतदाता रहेको उक्त निर्वाचनमा ३९४ मत...