शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रवण मुकारुङको ‘सलह’ उपन्यास सार्वजनिक

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशाला शनिबार बिहान पाठक र साहित्यप्रेमीले खचाखच भरिएको थियो। लामो समयदेखि कवि र गीतकारका रूपमा चिनिएका श्रवण मुकारुङ पहिलोपटक आख्यानकारका रूपमा प्रस्तुत हुँदा माहोल निकै उत्साहपूर्ण...